राजनीति

पश्चिम रुकुममा जनार्दनको फराकिलो अग्रता, कसको कति भोट ?

रुकुम २१ मंसिर– पश्चिम रुकुममा माओवादी केन्द्रका जनार्दन शर्माले शुरुवाती अग्रता लिएका छन् । जनार्दन शर्माले ११ सय मत प्राप्त गर्दा कांग्रेसका गोपाल जंग शाहले ३ सय मत प्राप्त गरेका छन् । 
 

मंसिर २१, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस