निर्वाचन समाचार

ओखलढुंगामा एमालेका यज्ञराज सुनुवारको फराकिलो अग्रता

काठमाडौं, २१ मंसिर — ओखलढुंगामा वाम गठबन्धन उम्मेदवार यज्ञराज सुनुवारले दुई हजार ७७ मत ल्याएर फराकिलो अग्रता लिएका छन् ।

निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामहरि खतिवडाले ९९३ मत ल्याएका छन् । 
 

मंसिर २१, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस