सम–सामयिक

नुवाकोटमा केसी पछाडी, महत र तामाङको बराबरी

नुवाकोट २१ मंसिर– नुवाकोटमा नेपाली कांग्रेसको स्थिती कमजोर देखिएको छ ।

क्षेत्र नम्बर १ मा कांग्रेस उम्मेदवार डा रामशरण महत र माओवादी केन्द्रका हितबहादुर तामाङले समान ९९ भोट पाएका छन् ।

क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका अर्जुन नंसिह केसी भन्दा एमालेका उम्मेदवार नारायणप्रसाद खतिवडाले धेरै भोट पाएका छन् । प्रारम्भिक नतिजा अनुसार खतिडवाले १८५ र केसीले १२७ मत पाएका छन् । 
 

मंसिर २१, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस