राजनीति

नुवाकोटमा पछाडि परे केसी, एमाले उम्मेदवारको अग्रता

नुवाकोट २१ मंसिर– नुवाकोटमा नेपाली कांग्रेसको स्थिती कमजोर देखिएको छ । क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका अर्जुन नंसिह केसी भन्दा एमालेका उम्मेदवार नारायणप्रसाद खतिवडाले धेरै भोट पाएका छन् । प्रारम्भिक नतिजा अनुसार खतिडवाले ८९८ र केसीले ६७८ मत पाएका छन् । नुवाकोट १ मा नेपाली कांग्रेसका डा रामशरण महत र माओवादी केन्द्रका हितबहादुर तामाङबीच तीब्र प्रतिष्पर्धा देखिएको छ ।  
 

मंसिर २१, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस