राजनीति

गोरखामा बाबुरामले लिए अग्रता, कसको कति मत ?

गोरखा २१ मंसिर– चासोका साथ हेरिएको गोरखा क्षेत्र नम्बर २ मा नयाँ शक्ति नेपालका डा बाबुराम भट्टराईले फेरि अग्रता लिएका छन् । भट्टराईले ८ सय ३० मत पाउँदा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठले ७ सय ६६ मत पाएका छन् । गोरखा १ मा माओवादी केन्द्रका हरि अधिकारी ८ सय ६५ र कांग्रेसका चिनकाजी श्रेष्ठले ५ ८७ मत पाएका छन् । गोरखा २ मा तीब्र प्रतिष्पर्धा देखिएको छ । 
 

मंसिर २१, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस