निर्वाचन समाचार

गोरखा–२ मा फेरि अगाडि लागे नारायणकाजी, बाबुरामको मत कति ?

गोरखा, २१ मंसिर– चासोका साथ हेरिएको गोरखा क्षेत्र नम्बर २ मा वाम गठवन्धनका उम्मेदवार माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले फेरि अग्रता लिएका छन् ।

माओवादी नेता श्रेष्ठले १८२४ मत ल्याउँदा उनका प्रतिस्पर्धी नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले १७ सय ८९ मत  पाएका छन् ।

मंसिर २१, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस