सम–सामयिक

बाबुरामलाई पछिपार्दै नारायणकाजीले लिए अग्रता, कसको कति मत ?


गोरखा २१ मंसिर– चासोका साथ हेरिएको गोरखा क्षेत्र नम्बर २ मा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले फेरि अग्रता लिएका छन् । श्रेष्ठले १ हजार ८ सय २४ मत पाएका छन भने नयाँ शक्ति नेपालका डा बाबुराम भट्टराईले १ हजार ७ सय ८९ मत पाएका छन् । 
गोरखा १ मा माओवादी केन्द्रका हरि अधिकारी ८ सय ६५ र कांग्रेसका चिनकाजी श्रेष्ठले ५ ८७ मत पाएका छन् । गोरखा २ मा तीब्र प्रतिष्पर्धा देखिएको छ । 
 

मंसिर २१, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस