निर्वाचन समाचार

सिन्धुपाल्चोक २ मा पछाडि परे राणा, मतान्तर बढाउँदै एमालेका शेरबहादुर

सिन्धुपाल्चोक, २१ मंसिर– सिन्धुपाल्चोक क्षेत्र नम्बर २ को जारी मतगणनाको पछिल्लो परिणामअनुसार राप्रपा प्रजातान्त्रिकबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार पशुपति शम्शेर राणा पछाडि परेका छन् ।

जारी मतगणनाको पछिल्लो मत परिणामअनुसार राणाले २०७३ मत प्राप्त गर्दा वाम गठवन्धनबाट एमालेका उम्मेदवार शेरबहादुर तामाङले २३२१ मत प्राप्त प्राप्त गरेका छन् ।

मंसिर २१, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस