सम–सामयिक

राणालाई पछिपार्दै शेरबहादुरले सिन्धुपाल्चोक २ मा लिए अग्रता

सिन्धुपाल्चोक २१ मंसिर -सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा राप्रपा प्रजातान्त्रिकका पशुपति शमशेर राणा पछि परेका छन् । 
ताजास्थितिमिा एमालेका शेरबहादुर तामाङ २३२१ मत ल्याएका छन् भने  राणाले २०७३ मत ल्याएका छन् ।

मंसिर २१, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस