राजनीति

बाग्लुङमा माओवादीका देवेन्द्र पौडेलको अग्रता, कसको कति मत ?

बाग्लुङ २१ मंसिर– बाग्लुङ क्षेत्र नम्बर २ मा बामपन्थी गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका देवेन्द्र पौडेलले अग्रता लिएका छन् । राती ११ बजेको नतिजा अनुसार पौडेलले १ हजार ६ सय २३ मत पाएका छन भने नेपाली कांग्रेसका निरज पुनले १ हजार १७ मत प्राप्त गरेका छन् । पौडेललाई नेकपा एमाले र राष्ट्रिय जनमोर्चाको समर्थन रहेको छ । 
 

मंसिर २१, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस