सम–सामयिक

लमजुङमा देव गुरुङको अग्रता, कसको मत कति ?

लमजुङ २१ मंसिर– लमजुङमा माओवादी केन्द्रका उम्मेदवार देव गुरुङले अग्रता लिएका छन् । उनले २ हजार १ सय ६ मत पाउँदा कांग्रेसका दिलबहादुर घर्तीले १  हजार ९ सय ६० मत पाएका छन् । 
 

मंसिर २१, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस