राजनीति

सिन्धुपाल्चोकमा फेरि राणाको अग्रता, कसको कति मत ?

सिन्धुपाल्चोक २१ मंसिर– सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा राप्रपा प्रजातान्त्रिकका पशुपति शमशेर राणाले फेरि अग्रता लिएका छन् । शुरुवाती अग्रता लिएका राणा कहिले अघि कहिले पछि पर्दै आएका थिए । राणाले २ हजार ८५५ मत प्राप्त गरेका छन भने नेकपा एमालेका शेरबहादुर तामाङले २ हजार ७ सय १८ मत प्राप्त गरेका छन् । सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका अग्नी सापकोटा कांग्रेसका मोहनबहादुर बस्नेत भन्दा धेरै अगाडी छन् ।
 

मंसिर २२, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस