राजनीति

नुवाकोटमा महतको प्रारम्भिक अग्रता, पछि परे केसी

नुवाकोट २२ मंसिर– नुवाकोट क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका डा रामशरण महतले प्रारम्भिक मतगणनामा अग्रता लिएका छन् । महतले ७ सय ७२ मत पाउँदा माओवादी केन्द्रका हितबहादुर तामाङले ५ सय २४ मत पाएका छन् । महत दुइवटै संविधानसभा चुनावमा विजयी भएका थिए । 

क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका अर्जुन नंसिह केसी भन्दा एमालेका उम्मेदवार नारायणप्रसाद खतिवडाले धेरै भोट पाएका छन् । प्रारम्भिक नतिजा अनुसार खतिडवाले ८९८ र केसीले ६७८ मत पाएका छन् । 
 

मंसिर २२, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस