प्रतिनिधि सभातर्फ एमालेले खाता खोल्यो, मुस्ताङमा तुलाचन विजयी

मंसिर २२, २०७४

काठमाडौं २२ मंसिर– नेकपा एमालेले प्रतिनिधि सभातर्फ मुस्ताङबाट खाता खोलेको छ ।

३ हजार ५ सय ४४ मत पाएर एमालेका प्रेमबहादुर तुलाचन विजयी भएका छन् ।


ADVERTISEMENT

उनका निकटतप प्रतिद्वन्दी नेपाली कांग्रेसका रोमी गौचन थकालीले ३ हजार २ सय ८१ मत प्राप्त गरेका छन् । 
 

मंसिर २२, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस