सम–सामयिक

मध्यरातबाट सिन्धुपाल्चोकमा शेरबहादुरको अग्रता, कसकोे मत कति ?

सिन्धुपाल्चोक २२ मंसिर– सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा राप्रपा प्रजातान्त्रिकका पशुपति शमशेर राणालाई पछि पार्दै नेकपा एमालेका शेरबहादुर तामाङले फेरि अग्रता लिएका छन् ।

शुरुवाती अग्रता लिएका राणा अहिले पछि परेका छन् । तामाङले ३ हजार ८ सय ३३ र राणाले ३ हजार ६ सय ७९ मत प्राप्त गरेका छन् ।

सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका अग्नी सापकोटा कांग्रेसका मोहनबहादुर बस्नेत भन्दा धेरै अगाडी छन् ।
 

मंसिर २२, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस