निर्वाचन समाचार

काठमाडौं क्षेत्र नंबर ४ मा गगन विजयी

काठमाडौं, २३ मंसिर –काठमाडौं क्षेत्र नम्बर ४ को प्रतिनिधिसभामा नेपाली कांग्रेसका उम्मेदवार गगन थापा विजयी भएका छन् ।

नेकपा एमालेका राजन भट्टराईलाई ३ हजार ४ सय ११ मतको अन्तरले थापा विजयी भएका हुन् ।

कांग्रेसका थापाले २१ हजार ५ सय ५१ले जित हासिल गरेका छन् भने उनका प्रतिद्धन्दी एमालेका राजन भट्टराइ १८ हजार १ सय ४० मत पाप्त गरेका छन् ।
 

मंसिर २३, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस