राजनीति

दार्चुलामा बाम गठबन्धन विजयी

दार्चुला, २३ मंसिर—दार्चुलामा  प्रदेश सभा सदस्यतर्फ दुबै क्षेत्रमा बाम गठबन्धनका उम्मेद्वार विजयी भएका छन्  ।
 प्रदेश क मा एमालेका गेल्बु सिह बोहरा १६०५३ मतसहित विजयी भए   । निकटतम प्रतिद्धन्दी काङ्ग्रेसका मदन गिरिले १२५९८ मत ल्याए । 
 प्रदेश ख मा  माओबादी केन्द्रका मानबहादुर धामी १२९५६  मतसहित विजयी हुँदा  काङ्ग्रेसका जगदिसबहादुर पाल ९५७५ ले मत ल्याएर पराजित भए । 
 

मंसिर २३, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस