राजनीति

चितवनका क्षेत्र नम्बर ३ मा प्रचण्ड १३ सय मतले अगाडि

काठमाडौं, २३ मंसिर-चितवनका क्षेत्र नम्बर ३ मा वामगठबन्धन उम्मेदवारले अग्रता लिएको छ ।

पछिल्लो मतपरिणमअनुसार सबैको चासोको केन्द्र रहेको क्षेत्र नम्बर ३ मा पुष्पकमल दाहाल प्रचण्डले एक हजार बढ़ीले अगाड़ी छन ।

पछिल्लो मतपरिणामअनुसार क्षेत्र नम्बर ३ प्रतिनिधिसभामा ६ हजार १ सय मत गनिसक्दा वामगठबन्धनका दाहालले ३ हजार ५ सय ३८ मत प्राप्त गर्दै १ हजार ३ सय ४४ मतले अग्रस्थानमा रहेका छन् ।  
उनको निकटम प्रतिस्पर्धी राप्रपाका बिक्रम पाण्डेले २ हजार १ सय १४ मत प्राप्त गरेका छन् ।   
 

मंसिर २३, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस