Ruslan
Tata /sipradi
Nic Asia

राजनीति

विपक्षी दलको विरोधका बीच संविधान संशोधन विधयक टेवल

काठमाडौं, २४ पुस — संविधान संशोधनको विषयलाई लिएर संसदमा नारावजी भएको छ । विपक्षी दलका सांसदहरूले संविधान संशोधन विधयक देशघाती भएको भन्दै फिर्ता लिन माग गरेका हुन् । होहल्ला भइरहेको भएपनि संविधान संशोधन विधयक पेश भएको छ ।
आइतवार, पौष २४, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam