राजनीति

होहल्लाका बीच संशोधन विधेयक संसदमा टेवल

काठमाडौं २४ पुस- नेकपा एमाले लगायत विपक्षी दलको बिरोधका बावजुत सरकारले संविधान संशोधन विधेयक संसदमा टेवल गरेको छ ।

विपक्षी दलका सांसदको होहल्लाका बाबजुद सरकारका तर्फवाट कानूनमन्त्री अजय शंकर नायकले संविधान संशोधन विधेयक टेवल गरेका हुन ।

स्थानिय तह निर्वाचन विधेयक, निर्वाचन (कसुर तथा सजाय) विधेयक, सरकाररले संसदमा टेवल गरेको हो । निर्वाचनसँग सम्बन्धीत विधेयकहरु पेश गर्ने क्रममा भने विपक्षी दलले विरोध गरेनन् । पुस २४, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस