Ruslan
Tata /sipradi
Nic Asia

राजनीति

लोकमानको ज्याईँलाई एक हजार जरिवाना

Supreme_Court_Nepalकाठमाडौँ, २४ पुस - सर्वोच्च अदालतले अदालतको म्याद तामेलीXमा अवरोध गर्ने तामेलदार शम्भुबहादुर खत्री, काठमाडौँ महानगरपालिका वडा नं १० कार्यालयका सचिव सरिता राई, खरिदार भेषराज अर्याल, प्रहरी नायब निरीक्षक नकुलराज गौतम र कार्कीका ज्वाँई प्रवल थापालाई जनही रु एक हजार जरिवाना गर्ने आदेश दिएको छ । लोकमान सिंह् कार्कीको म्याद तामेलीमा सर्वोच्चका तामेलदार जाँदा उनीहरुले अवरोध गरेको उनीहरुमाथि आरोप थियो । आइतवार, पौष २४, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam
Nepal Life insurence
ncell