Ruslan
Tata /sipradi
Sarbottam Cement

राजनीति

व्यबस्थापिका संसदमा शून्य समय शुरु

काठमाडौं २५ पुस - लामो समय सम्म अबरुद्ध रहेको संसद आइतवारबाट शुरु भएपछि सोमवार देखि संसद नियमित कार्यसूचीमा प्रवेश गरेको छ । सोमवार बसेको संसदको बैठकमा तीनजना सांसदले मात्र शून्य समयमा बोले । गणेशमान ठगुन्ना, टिकाराम चेम्जोङ लगायत तीन जनाले मात्र बोलेका थिए । संसदको विशेष समयमा सांसदहरुले समसामयिक बिषयमा बोलिरेका छन् । सोमवार, पौष २५, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam
Nepal Life insurence
ncell
Sarbottam Cement