Nerolac and Nepal life

राजनीति

पिके क्याम्पसमा नेविसंघ र क्रान्तिकारी बिद्यार्थीबीच कुटाकुट

काठमाPk_campusडौं, २५ पुस — पद्यम कन्या क्याम्पसमा अखिल क्रान्तिकारी र नेविसंघका विद्यार्थीहरूबीच झडप भएको छ । क्रान्तिकारीका बिद्यार्थीको कुटपटबाट नेविसंघकी एक विद्यार्थी घाइते भएकी छन् ।

प्रहरीका अनुसार पिके क्याम्पसमा अखिल क्रान्तिकारीका विद्यार्थीहरूले क्रान्तिकारी विद्यार्थीलाई विजयी गराऔं भन्ने ब्यानर टाँसेका थिए । सो व्यानरमा नेविसंघका विद्यार्थीले कालो दलिदिएका थिए ।

आफ्नो ब्यानरको अपमान भएपछि क्रान्तिकारीले क्याम्पसको एउटा प्रशासकिन कोठा बन्द गराइदिएको थियो । सोही कोठा नेविसंघले खुलाउने प्रयास थाल्दा आइवार साँझ कुटाकुट भएको हो । कुटाकुटबाट नेविसंघकी सीता मिजार घाइते भएको डिएसपी महेश थापाले बताए । उनका अनुसार मिजारको नाकमा चोट लागेको छ । उनलेको अहिले मोडल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । सोमवार, पौष २५, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

toyota
ncell