Ruslan
Tata /sipradi
Nic Asia

राजनीति

सुन तस्करी राष्ट्रिय लज्जाको विषय : अर्थमन्त्री महरा

maharaकाठमाडौं २६ पुस - उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महराले सुन तस्करी राष्ट्रकै लागि लज्जाको विषय भएको बताएका छन् ।
व्यबस्थापिका संसदको अर्थ समिति बैठकमा महराले सुन तस्करीमा ठूलो संगठीत गिरोह रहेको बताएका हुन । तस्करको गिरोह मुलुकभरी नै सक्रिय रहेको र यसले सबैलाई प्रभाव पारेको बताए । ‘सुन तस्करीमा संलग्न जो भएपनि दोषीलाई कारवाही हुन्छ ।
कुनै पनि हालतमा दोषी उम्कन पाउन्न’ महराले भने । उनले सुन तस्करीको मूल फेला पार्नु जरुरी रहेको बताए ।
मंगलवार, पौष २६, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam
Nepal Life insurence
ncell