Ruslan
Tata /sipradi
Nic Asia

राजनीति

पृथ्वीजयन्तीको दिन बिदा दिन एमाले सांसदको माग

काठमाडौं २६ पुस - नेकपा एमालेका सांसद प्रकाश ज्वालाले पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक विदा दिन माग गरेका छन् । व्यबस्थापिका संसदको मंगलवारको बैठकमा एमाले सांसद ज्वालाले पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिसवको अबसरमा विदा दिन माग गरेका हुन । नेपाल एकिकरणका राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको २ सय ९५ औ जन्मजयन्ती बुधवार पुस २७ गते मनाइदैछ । मंगलवार, पौष २६, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ncell
Shivam
Sagoon