Ruslan
Tata /sipradi
Sarbottam Cement

राजनीति

गोविन्द पोखरेल पुनर्निर्माण प्राधिकरणको नयाँ सीईओ नियुक्त

काठमाडौं २७ पुस - सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा गोविन्द पोखरेललाई नियुक्त गरेको छ ।

बुधवार बसेको मन्त्रिपरिषद् बैठकले सुशील ज्ञवालीलाई बर्खास्त गरी पोखरेललाई प्राधिकरणको नयाँ सीइयो नियुक्त गरेको सरकारका प्रवक्ता सूचना तथा सञ्चार मन्त्री सुरेन्द्र कार्कीले जानकारी दिए । बुधवार, पौष २७, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam
Nepal Life insurence
ncell
Sarbottam Cement