Ruslan
Tata /sipradi
Nic Asia

राजनीति

सहमतिका लागि एमाले एक कदम पछाडि हट्छ :  योगेश

दाङ, २७ पुस- नेकपा एमालेका सचिव योगेश भट्टराईले नेपाल अहिले अप्ठ्यारो परिस्थितिमा पुगकाले अब तीन दल मिल्नुको विकल्प नभएको बताउनुभएको छ । 

संविधान जारी गर्दा १६ बुँदे सहमति गरेका दल अब फेरि एक ठाउँमा आउनुपर्नेमा जोड दिंँदै उहाँले सहमतिका लागि एमाले एक कदम पछाडि हट्न तयार रहेको समेत बताउनुभयो ।

प्रेस चौतारी नेपाल दाङ शाखाले बुधबार तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा सचिव भट्टराईले हिमाल, पहाड, तराईलाई छुट्याउने गरी आएको संविधान संशोधन प्रस्तावले जनताको बलबाट हासिल भएको उपलब्धि खोसिने खतरा छ भन्नुभयो । रासस

बुधवार, पौष २७, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam
add-marketing