×

NMB BANK
NIC ASIA

गल्छी गाउँपालिकामा एमाले विजयी

कात्तिक २०, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

मलेखु (धादिङ), ४ जेठ - गल्छी गाउँपालिकामा नेकपा (एमाले)का उम्मेदवारले विजय हासिल गरेका छन् ।

Muktinath Bank

गल्छी गाउँपालिका अध्यक्षमा एमालेका कृष्णहरि श्रेष्ठले ६ हजार ५१ मत प्रप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका विनोद कार्कीले ५ हजार २०७ मत प्राप्त गर्नुभयो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसैगरी उपाध्यक्षमा एमालेका राधा तिमल्सिना छ हजार ८८० मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा(माओवादी केन्द्र)का मीरा झ्यारीले तीन हजार १८४ मत प्राप्त गर्नुभयो । आठ वडा रहेको गल्छी गाउँपालिकामा ४ नं वडाध्यक्ष मात्र काँग्रेसका उम्मेदवार विजयी हुनुभयो । सो वडाका सदस्य एमालेका उम्मेदवार विजयी हुनुभएको थियो । अन्य सबै वडामा एमालेका उम्मेदवार विजयी हुनुभयो ।


Advertisment
Nabil box
Kumari

विजयी वडाध्यक्षमा वडा नं १ मा पूर्णप्रसाद खतिवडा, २ मा षडानन्द खनाल, ३ मा कपिल रेग्मी, ४ मा राजु अधिकारी, ५ मा प्रेम तामाङ, ६ मा राजन श्रेष्ठ, ७ मा हरि खतिवडा र ८ मा भरत तामाङ हुनुहुन्छ । पन्ध्र हजार ५२८ मतदाता रहेको सो गाउँपालिकामा १२ हजार ३९५ जनाले मतदान गरेका थिए ।

Vianet communication
Laxmi Bank

गल्छी गाउँपालिकामा काँग्रेस  माओवादी केन्द्रले तालमेल गरेर उम्मेदवार तय गरी अध्यक्षमा काँग्रेस र उपाध्यक्षमा माओवादी केन्द्रले उम्मेदवार बनाएको थियो । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ १०, २०७९

मेचीनगर नगरपालिकाको प्रमुख पदमा नेकपा (एमाले)का गोपालचन्द्र बुढाथोकीले २६ हजार ४७८ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका इन्द्रबहादुर बुढाथोकीले २१ हजार ३११ मत प्राप्त गरे...

जेठ १२, २०७९

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका रामकृष्ण खाँणले अग्रता कायमै राखेका छन् । सो नगरपालिकामा अब  ८९० मत गन्न बाँकी हुँदा खाँण ८९० नै मतले अगाडि रहेका हु...

जेठ १०, २०७९

दाङ तुल्सीपुर उपमहानगरपालिकामा मंगलबार बिहानसम्म ५९ हजार ५६३ मतगणना सम्पन्न भएको छ । प्राप्त मतपरिणामअनुसार एमालेबाट मेयर उम्मेदवार रहेका टिकाराम खड्काले २४ हजार ८९१ मत पाएका छन् । यस्तै गठबन्धनको साझा उम्मेदव...

जेठ ९, २०७९

दाङको तुल्सीपुर उपमहानगरपालिकाको मेयरमा सत्ता गठबन्धनका उम्मेदवार पछि परेका छन् । ५४१२३ मत गणना सकिँदा एमालेका टिकाराम खड्का २२८५९ मतका साथ अग्रस्थानमा छन् ।  यस्तै सत्ता गठबन्धनबाट काँग्रेसका गेहेन्द्र गिर...

जेठ १०, २०७९

तनहुँका १० पालिकाको प्रमुखमा महिला नेतृत्व शून्य भएको छ । विसं २०७४ को स्थानीय तह निर्वाचनबाट म्याग्दे गाउँपालिकाको अध्यक्षमा मायादेवी राना निर्वाचित भएर एक्लो पालिका प्रमुखको जिम्मेवारी निर्वाह गरेकी उनी यसपटकक...

मंसिर ११, २०७९

प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा नेपाली कांग्रेसको अग्रता कायमै छ । निर्वाचन आयोगका अनुसार आज साँझसम्म प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ एक सय ६५ सिटमध्ये एक सय ५७ क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x