×

NMB BANK
NIC ASIA

कतार संकट आउनुमा रुसी ह्याकरको हात !

कात्तिक २०, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

कतार संकटको पछाडि रुसको हात भएको समाचारहरु सार्वजनिक भएका छन् ।

अमेरिकी जाँचकर्ताहरुका अनुसार रुसी ह्याकरले गलत समाचार चलाएर कतारसँग छिमेकी देशरुको सम्बन्ध विगारिदियो ।

अमेरिकी जासूसी संस्था एफबीआइले अनुसन्धान गरिरहेको छ जसका लागि कतार सरकारको मद्दतका लागि एक टोली दोहा पठाएको छ ।

कतार र अमेरिकी अधिकारीका अनुसार ह्याकरले कतारको समाचार एजेन्सिमा प्रवेश गरेको र ‘फेक न्यूज’ चलाएको थियो । जसको आधारमा खाडी देशले कतारसँग सम्बन्ध तोडेका थिए । सीएनएनको एक रिपोर्ट अनुसार यस ह्याकिङमा रुसको हात रहेको छ ।

वास्तवमा खाडी क्षेत्रमा कतार अमेरिकाको सवैभन्दा ठूलो सैन्य अड्डा रहेको छ । जसका कारण रुसले यस्तो कदम चालेको हो ।

यसका अलावा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो पहिलो विदेश भ्रमणका क्रममा साउदीले इरानको आलोचना गरेको छ । पाँच जूनमा साउदी अरब, बहराइन, इजिप्ट तथा संयुक्त अरव इमिरेटसहित सात देशले कतारसँग राजनीतिक सम्बन्ध तोडेका थिए ।

यी देशले कतारसँग राजनीतिक सम्बन्धका साथ जमिन, समुद्र तथा हवाई सम्पर्कपनि विच्छेदको घोषणा गरेका छन् ।

आतंकवादी तथा चरमपन्थी संगठनको समर्थन गरेको आरोप कतारमाथि लगाइएको छ ।

२३ मे मा कतार न्यूज एजेन्सीमा एक समाचार प्रकाशित भएको थियो । जसमा कतारको भनाइ भन्दै खाडी क्षेत्रमा इरान क्षेत्रीय तथा इस्लामिक शक्ति भएको बताइएको थियो । यसलाई सामान्य रुपमा लिन सकिँदैन ।

तर कतारले यो समाचार झुठो भएको र ह्याकिङको मार्फत सार्वजनिक भएको बताएको छ । कतारका विदेश मन्त्री शेख मोहम्द बिन अब्दुल रहमान अल थानीले एफबीआइले पनि ह्याकिङ र झुटो समाचारको पुष्टि गरेको छ ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x