×

NMB BANK
NIC ASIA

सात नम्बर प्रदेशको गणित

कात्तिक २०, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel
बझाङ, १७ असार–नौं जिल्ला रेहेको ७ नम्बर प्रदेशमा ८८ स्थानीय तह रहेका छन् । कैलाली, कञ्चनपुर, अछाम, डोटी, डडेलधुरा, बैतडी, दार्चुला, बझाङ र बाजुरा जिल्ला रहेको यस प्रदेशमा १ उपमहानगरपालिका, ३२ नगरपालिका र ५५ गाउँपालिका गरी ८८ स्थानीय तह छन् । ७ नम्बर प्रदेशबाट ३ हजार ६७० जनप्रतिनिधि निर्वाचित हुनेछन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको प्रदेशसमेत रहेको सात नम्बरका अधिकांश स्थानीय तहमा मतगणना जारी छ । पछिल्लो मत परिणाम अनुसार कांग्रेस–एमालेबीच तिव्र प्रतिस्पर्धा देखिएको छ । दुवै दलले १६ स्थानीय तहमा जित निकालेका छन् ।

सात नम्बर प्रदेशमा नेकपा माओवादी केन्द्र भने कमजोर देखिएको छ । माओवादीले ४ स्थानीय तहमा जित निकालेको छ ।

नेकपा एमाले
१. अपिहिमाल गाउँपालिका–दार्चुला
२. लेकम गाउँपालिका–दार्चुला
३.मालिकार्जुन गाउँपालिका–दार्चुला
४.नौंगाड गाउँपालिका–दार्चुला
५.पञ्चेश्वर गाउँपालिका–बैतडी
६.अमरगढी नगरपालिका–डडेल्धुरा
७. नवदुर्गा गाउँपालिका–डडेल्धुरा
८. मष्टा गाउँपालिका–बझाङ
९. तलकोट गाउँपालिका–बझाङ
१०. वित्थडचिर गाउँपालिका–बझाङ
११. थलारा गाउँपालिका–बझाङ
१२. दुर्गाथली गाउँपालिका–बझाङ
१३.पूर्वीचौकी गाउँपालिका–डोटी
१४.पाण्डव गुफा गाउँपालिका–बाजुरा
१५.गौमुल गाउँपालिका–बाजुरा
१६.स्वमीकार्तीक गाउँपालिका–बाजुरा

नेपाली कांग्रेस

१.शैल्यशिखर नगरपालिका–दार्चुला
२.महाकाली नगरपालिका–दार्चुला
३.दशरथचन्द नगरपालिका–बैतडी
४.सुर्नया गाउँपालिका–बैतडी
५.आलिताल गाउँपालिका–डडेल्धुरा
६.उभागेश्वर गाउँपालिका–डडेल्धुरा
७.गन्यापधुरा गाउँपालिका–डडेल्धुरा
८.काँडा गाउँपालिका–बझाङ
९.सूर्मा गाउँपालिका–बझाङ
१०.बंगल नगरपालिका–बझाङ
११.बडीकेदार गाउँपालिका–डोटी
१२.के.आई.सिं गाउँपालिका–डोटी
१३.बडिमालिका नगरपालिका–बाजुरा
१४.त्रिवेणी नगरपालिका–बाजुरा
१५.छेडदह गाउँपालिका–बाजुरा
१६.कमलबजार नगरपालिका–अछाम

माओवादी केन्द्र

१.मार्मा गाउँपालिका–दार्चुला
२.अजयमेरु गाउँपालिका–डडेल्धुरा
३.लालझाडी गाउँपालिका–कञ्चनपुर
४.बोगटान गाउँपालिका–डोटी

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
जेठ १०, २०७९

तनहुँका १० पालिकाको प्रमुखमा महिला नेतृत्व शून्य भएको छ । विसं २०७४ को स्थानीय तह निर्वाचनबाट म्याग्दे गाउँपालिकाको अध्यक्षमा मायादेवी राना निर्वाचित भएर एक्लो पालिका प्रमुखको जिम्मेवारी निर्वाह गरेकी उनी यसपटकक...

मंसिर ११, २०७९

प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा नेपाली कांग्रेसको अग्रता कायमै छ । निर्वाचन आयोगका अनुसार आज साँझसम्म प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ एक सय ६५ सिटमध्ये एक सय ५७ क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ...

जेठ १२, २०७९

स्थानीय तह निर्वाचनमा १४ हजार ४०२ महिला निर्वाचित भएका छन् । हालसम्म परिणाम सार्वजनिक भएका पालिकाको अन्तिम मतपरिणामका आधारमा निर्विरोधसहित उक्त सङ्ख्यामा महिला निर्वाचित भएका हुन् ।  सो आँकडाका आधारमा ४...

जेठ ९, २०७९

दाङको तुल्सीपुर उपमहानगरपालिकाको मेयरमा सत्ता गठबन्धनका उम्मेदवार पछि परेका छन् । ५४१२३ मत गणना सकिँदा एमालेका टिकाराम खड्का २२८५९ मतका साथ अग्रस्थानमा छन् ।  यस्तै सत्ता गठबन्धनबाट काँग्रेसका गेहेन्द्र गिर...

जेठ १०, २०७९

दाङ तुल्सीपुर उपमहानगरपालिकामा मंगलबार बिहानसम्म ५९ हजार ५६३ मतगणना सम्पन्न भएको छ । प्राप्त मतपरिणामअनुसार एमालेबाट मेयर उम्मेदवार रहेका टिकाराम खड्काले २४ हजार ८९१ मत पाएका छन् । यस्तै गठबन्धनको साझा उम्मेदव...

जेठ १६, २०७९

त्रियुगा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा एमाले विजयी भएको छ । मतगणनाको सोमवार प्राप्त भएको परिणामअनुसार प्रमुखमा कांग्रेसका वसन्तकुमार बस्नेत विजयी भएका छन् । उनले १३ हजार ९५९ मत प्र...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x