×

NMB BANK
NIC ASIA

गोक्यो री : संसारको सबैभन्दा अग्लो स्थानमा रहेको ताल [ फोटोफिचर ]

कात्तिक २०, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ८ असोज– ट्रेकिङ गाइड तथा फोटोग्राफर दावा लामाको एकल फोटोप्रदर्शनी शुरु भएको छ । गोक्यो क्षेत्रका तस्वीरहरु समेटेर उनले यही असोज ६ गतेदेखि नेपाल पर्यटन बोर्डमा फोटो प्रदर्शनी गरेका छन् ।  

टेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) र स्कूल अफ क्रियटिभ कम्युनिकेशनको सहकार्यमा फोटोप्रदर्शनी भएको हो । प्रदर्शनीमा  गोक्यो क्षेत्रका ३३ वटा फोटोहरु रहेका छन् । प्रदर्शनीमा रहेकाे फोटो बिक्रीबाट आएको रकम उनले काभ्रेको सनमन प्राविलाई प्रदान गर्ने बताए । प्रदर्शनी असोज १३ गतेसम्म चल्नेछ ।
 
गोक्यो री सगरमाथा राष्ट्रिय निकुञ्जभित्र पर्दछ । यो विश्व सम्पदामा सूचीकृत छ । यस क्षेत्रमा रहेको नोङजोङबा नेपालमै लामो ग्लेसियर हो । त्यहाँ पुगेपछि देखिने ३६० डिग्रीको पानोरमा दृश्यले सबैलाई मनमोहक बनाउँछ । यस क्षेत्रमा कूल पाँचवटा तालहरु रहेका छन् ।

Sagarmatha Cement
Muktinath Bank


गोक्यो री ताल ५ हजार ३ सय ६० मिटरमा रहेको छ । यस स्थानमा रहेर विश्वको अग्लो सगरमाथा लगायत ल्होत्से, चोयु, मकालु हिमश्रृखलाहरु देख्न सकिन्छ ।

फोटोग्राफर दावा लामाले खिचेका गोक्यो री क्षेत्रका केही तस्वीरहरु :





















Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x