×

NMB BANK
NIC ASIA

झापा १ मा विश्वप्रकाश शर्मा र राम कार्कीको प्रतिष्पर्धा, कस्तो छ गणित ?

कात्तिक २०, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं १५ कात्तिक– आशन्न प्रतिनिधि सभा निर्वाचनमा झापा १ मा राजनीतिक दर्शनका व्याख्याता विश्वप्रकाश शर्मा र राम कार्कीको प्रतिष्पर्धा हुने भएको छ ।

नेपाली कांग्रेसले केन्द्रीय सदस्य विश्वप्रकाश शर्मालाई झापा क्षेत्र नम्बर १ बाट टिकटको टुंगो लगाएको छ । यसअघि उनलाई झापा ५ बाट भिडाउने कोशिष भएको थियो ।

वामपन्थी गठबन्धनका तर्फवाट माओवादीको भागमा परेको झापा १ बाट राम (सुरेन्द्र) कार्की चुनाव लड्ने तय भइसकेको छ । पहिलो संविधानसभा चुनावमा ताप्लेजुङबाट झिनो मतले पराजीत कार्की दोस्रो संविधानसभा चुनावमा समानुपातिक तर्फवाट सांसद बनेका थिए । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा उनी सूचना तथा सञ्चार मन्त्री बनेका थिए ।

कस्तो छ अंकगणित ?

२०७० सालमा भएको संविधानसभा चुनावमा कांग्रेस नेता शर्मा एमालेका रवीन कोइरालासंग पराजित भएका थिए । कोइरालाले १७ हजार १ सय २९ भोट पाउँदा कांग्रेसका विश्वप्रकाशले १६ हजार ५ सय ४० भोट पाएका थिए ।

सो क्षेत्रमा पहिलो संविधानसभा चुनावमा माओवादीका धर्मप्रसाद घिमिरे १५ हजार २ सय ७६ मत पाएर विजयी भएका थिए भने कांग्रेसका नरेन्द्र विक्रम नेम्वाङ १४ हजार २ सय ८३ मत पाएर पराजीत भएका थिए ।

गत स्थानीय तहको चुनावमा झापा क्षेत्र नम्बर १ मा पर्ने झापाको मेचीनगर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा एमाले विजयी भएको थियो । मेचीनगर विश्वप्रकाशको गृहनगर हो ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ११, २०७९

जिल्लाका १५ पालिकामध्ये दुई पालिकाका प्रमुख पदमा महिला निर्वाचित भएका छन् । निर्वाचित हुनेमा बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतरा र गौरीगञ्ज गाउँपालिका अध्यक्ष फूलमति राजवंशी रहेका छन्। महतरा नेकपा (एमाले)ब...

कात्तिक २०, २०७४

काठमाडौं, २ जेठ - ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसले अग्रता ल्याएको छ । ललितपुरमा कांग्रेसका उम्मेदवार चिरिवावु महर्जनले ३००२ भोट ल्याउँदै अग्रता लिएका छन् । कांग्रेसबाट उप मेयरका उम्मेदवारले १९ सय २३ म...

जेठ १२, २०७९

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका रामकृष्ण खाँणले अग्रता कायमै राखेका छन् । सो नगरपालिकामा अब  ८९० मत गन्न बाँकी हुँदा खाँण ८९० नै मतले अगाडि रहेका हु...

जेठ १०, २०७९

तनहुँका १० पालिकाको प्रमुखमा महिला नेतृत्व शून्य भएको छ । विसं २०७४ को स्थानीय तह निर्वाचनबाट म्याग्दे गाउँपालिकाको अध्यक्षमा मायादेवी राना निर्वाचित भएर एक्लो पालिका प्रमुखको जिम्मेवारी निर्वाह गरेकी उनी यसपटकक...

जेठ १२, २०७९

स्थानीय तह निर्वाचनमा १४ हजार ४०२ महिला निर्वाचित भएका छन् । हालसम्म परिणाम सार्वजनिक भएका पालिकाको अन्तिम मतपरिणामका आधारमा निर्विरोधसहित उक्त सङ्ख्यामा महिला निर्वाचित भएका हुन् ।  सो आँकडाका आधारमा ४...

मंसिर ११, २०७९

प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा नेपाली कांग्रेसको अग्रता कायमै छ । निर्वाचन आयोगका अनुसार आज साँझसम्म प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ एक सय ६५ सिटमध्ये एक सय ५७ क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x