×

NMB BANK
NIC ASIA

श्रीमान–श्रीमतीको झगडाले झण्डै विमान दुर्घटना !

कात्तिक २१, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

दोहा, २१ कात्तिक– कतारको राजधानी दोहाबाट इन्डानेसियाको बालीका लागि उडेको कतार एयरवेजको एक विमानलाई श्रीमान–श्रीमतीबीच भएको झगडाका कारण आपतकालीन अवतरण गराइएको छ । 

Muktinath Bank

विमान भारतको चेन्नई विमानस्थलमा अवतरण गराइएको हो । विमानमा झगडा गर्ने जोडी इरानी भएको बताइएको छ । उनीहरु छुट्टि मनाउन बाली जाँदै थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उडानका बेला महिलाले आफ्नो पतिको मोवाइल हेरिन् । मोवाइ हेर्दा थाहा भयो कि उनको पतिको अरु कसैसँग पनि प्रेम सम्बन्ध रहेछ । 


Advertisment
Nabil box
Kumari

आक्रोशित भएकी पत्नीले पतिसँग झगडा गर्न थालिन् । जसका कारण विमानलाई आपतकालीन रुपमा चेन्नईमा अवतरण गराउनुपर्यो ।

Vianet communication
Laxmi Bank

झगडा गर्ने दम्पती र उनका बच्चालाई चेन्नईमा छाडेर विमान भने बालीका लागि उडेको थियो । 

पतिले मोबाइलमा फिंगरप्रिन्टका आधारमा लक गरेका थिए । महिलाले पति सुतेको मौका पारेर उनका औलाले टच गरेर मोवाइलको लक खोलिन् र त्यहाँ भएका कुराकानी तथा तस्बिरहरु हेरिन् । त्यसपछि दुवैजनाबीच झगडा शुरु भइहाल्यो । 

विमानस्थलका अधिकारीका अनुसार जोडीसँग बच्चा पनि थिए । त्यसपछि उक्त जोडीलाई चेन्नईबाट फेरि दोहा पठाइयो । किनभने उनीहरुसँग भारतीय भिसा थिएन । 

शुरुमा एयरवेजका कर्मचारीले ती महिलालाई शान्त गराउन कोशिष गरे । तर, पनि महिलाको रिस कम भएन । यो परिवार एक दिन चेन्नईमा बस्यो र त्यहाँबाट दोहा पठाइयो । कतार एयरवेजले नीजि मामला रहेको भन्दै यो विषयमा केही प्रतिक्रिया दिएको छैन । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १४, २०७५

जर्मनी- जर्मनीका एक जना पूर्व नर्स नेल्स होएगेलले आफ्नो जिम्मेवारीमा रहेका १०० बिरामी मारेको मङ्गलबार स्वीकार गरेका छन् ।  जर्मनीको विश्वयुद्धपछिको इतिहासमा सबैभन्दा ठूलो मानिएको क्रमवद्धरूपमा भएको हत्याका आर...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x