यो तस्वीरमा एउटा फोन लुकेको छ, पत्ता लगाउन सक्नुहुन्छ ?

कात्तिक २१, २०७४

काठमाडौं, २१ कात्तिक — मानिसको दिमाग एकदमै जटिल हुन्छ । यसले अनेकथरीका समस्या समाधान गर्नसक्छ तर आँखाअगाडि देखिने कैयौं कुराहरू देखेर दिमागले त्यसलाई ठम्याउनै सक्दैन । 

सामान्य देखिने यस फोटोले इन्टरनेटमा धेरैको दिमाग रिंग्याएको छ । 

यो फोटोलाई फेसबूकमा फिलिपिनो महिला जेया मे क्रुजले शेयर गरेकी थिइन् । उनले तस्वीरमा लुकेको कुरालाई खोज्ने चुनौती समेत दिएकी थिइन् । 

फोटोमा फोन लुकेको छ भन्ने जोयाको दाबी छ । तपाईंले पत्ता लगाउनुभयो त ? 

एजेन्सी
 

कात्तिक २१, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार