×

NMB BANK
NIC ASIA

उत्तर कोरियाबाट भागेकी महिलाको कथा यस्तो छ

कात्तिक २२, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, २२ कात्तिक — उत्तर कोरियाले आफ्ना जनतालाई बाँकी संसारबाट अलग्याउन जति नै कोशिश गरेको भएपनि हरेक वर्ष त्यहाँबाट एक हजार मानिस भाग्न सफल हुने गरेका छन् । धेरै मानिस पहाड वा नदीबाट भागेर चीन पुग्छन् । 

भाग्नेमा ७० प्रतिशत महिला छन् । तीमध्ये एक हुन् ह्युन सुक ।

सुक सन् २०१३ मा उत्तर कोरियाबाट भाग्न सफल भइन् । उनले उत्तर कोरियाको वास्तविकता बताउनका लागि त्यहाँबाट भागेको बताइन् । 

सुकले उत्तरबाट भाग्नका लागि नदीको बाटो छानिन् । 

सुक भन्छिन्, ‘त्यो नदी धेरै फराकिलो छैन तर त्यसको धार अति नै बढी छ । मैले एकचोटि नदीबाहिर जान खोज्दा तेज धारले मलाई २० मिटर भित्र धकेल्दियो । नदी गहिरो थियो । पानी मेरो टाउकोमाथि पुग्यो । 

सुकले बताएअनुसार, उनलाई पौडी खेल्न आउँदैनथियो । उनी बग्दैबग्दै चीन पुगिन् । सुक भन्छिन्, ‘म जसोतसो हातगोडा फाल्दै किनारामा पुग्ने कोशिश गर्दैथिएँ । केही सैनिकहरूले मलाई देखे र पक्रिने कोशिश गरे । त्यहाँ कोही छ भन्दै उनीहरू चिच्याए ।’

सुकले बताएअनुसार, सैनिकहरू उनलाई पक्रन चाहन्थे तर नदीको धार तेज भएकाले उनीहरू त्यहाँसम्म पुग्न पाएनन् । 

‘मेरा सबै कपडा नदीको तेज धारका कारण फाटेका थिए । म उज्यालोतिर जानुपर्छ भन्ने मलाई थाहा थियो तर म बाटैमा बेहोश भएँ । पहाडबाट सडकको दूरी धेरै थिएन तर घस्रिँदै त्यहाँ पुग्न मलाई तीन घन्टाभन्दा बढी लाग्यो । मैले केही हेर्न सकिरहेकी थिइनँ ।’

सुकका अनुसार, उनको आँखा खोल्दा उनी एक चिनियाँको घरमा थिइन् ।

बीबीसीबाट
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x