×

NMB BANK
NIC ASIA

कटरिनासँग छ यति धेरै सम्पत्ति, कति कमाउँछिन् ?

कात्तिक २३, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

भारतीय अभिनेता, अभिनेत्रीहरूको कमाइ र सम्पत्तीको बेलाबेलामा चर्चा चल्ने गरेको छ । उनीहरूको कमाइ र जीवन शैली बारे मानिसहरूले चासो व्यक्त गर्ने गरेका छन् ।

Muktinath Bank

भारतीय फिल्म उद्योगमा अभिनेताको तुलनामा अभिनेत्रीहरूले कम पारिश्रमिक लिने गरेका भएपनि उनीहरूले लिने पारिश्रमिक पनि उच्च मूल्यको रहने गरेको समाचारहरू सार्वजनिक हुने गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सन् २००३ देखि बलिउडमा सक्रिय क्याट्रिना एउटा फिल्म अभिनय गरेबापत ६ देखि ७ करोड भारुसम्म लिने गर्छिन् ।


Advertisment
Nabil box
Kumari

तर, अचम्मको कुरा के छ भने उनको अहिलेसम्म भारत घर छैन । उनी भाडाको फ्ल्याटमा बस्छिन् । कारकी सौखिन क्याट्रिनासँग अडी क्यु–थ्री, अडी क्यु–सेभेनजस्ता महँगा कार छन् । भारतीय मिडियाको दाबीअनुसार क्याट्रिनाको सम्पत्ति ६४ करोडभन्दा बढी छ ।

Vianet communication
Laxmi Bank

सुरुवातका दिनमा क्याट्रिना बान्द्राको गुलदेव सागरमा भाडामा बस्थिन् । सन् २०१४ मा भने उनी ब्वाइफ्रेन्ड रणवीर कपुरसँग कार्टर रोडस्थित सिल्भर सेन्ट अपार्टमेन्टमा सिफ्ट भइन् । तर, सन् २०१६ को सुरुवातमा उनीहरू छुट्टिए ।

त्यसपछि क्याट्रिना केही समय त्यही फ्ल्याटमा बसिन् । त्यो फ्ल्याटको भाडा मासिक १५ लाख भारु भएको बताइन्छ । त्यसको केही समयपछि क्याट्रिना बान्द्रामा एउटा फ्ल्याट खोजेर सरिन् । जहाँ उनी अहिले एक्लै बस्छिन् । यद्यपि, क्याट्रिनाले हालै मुम्बईमा घर किनेको खबर आएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x