×

NMB BANK
NIC ASIA

पैसा चोरेको भन्दै अमिताभले जब चड्कन खाए ...

कात्तिक २५, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

भारतको उत्तर प्रदेशमा जन्मिएका अमिताभ बच्चनको जीवनका केही कथाहरू धेरैलाई थाहा नभएको हुन सक्छ । यस्तै एउटा कथा यहाँ हामी बताउँछौं ।

Muktinath Bank


अमिताभ आफ्ना पिता हरिवंश राय बच्चन, आमा तेजी र भाइ अजिताभसँग दशद्वारमा बस्थे । यो इलाहाबादको क्लाइभ रोडमा थियो । रोडनजिकै रानी बेतियाको एक कोठी थियो जसको ढोका सधैं बन्द हुन्थ्यो र एउटा पालेले सधैं पहरा दिन्थ्यो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अमिताभ यो कोठीमा जान चाहन्थे किनकि उनले साथीहरूसँग कोठी र रानीका बारेमा धेरै कुरा सुनेका थिए ।


Advertisment
Nabil box
Kumari

एक दिन आफ्ना दुई साथीहरू शशि र नरेशका साथ उनी पालेकहाँ पुगे र कोठीभित्र जाने अनुमति मागे । पालेले २५ पैसा दिने भए कोठीमा जान दिन्छु भने ।

Vianet communication
Laxmi Bank

धेरै सोचविचार गरेपछि अमिताभ घर गए र उनले ड्रेसिङ टेबलको घर्रा खोलेर आमाले राखेको सुका चोरे । पालेले सुका त लियो तर कोठीभित्र नछिराइकन हप्काएर पठायो ।

अमिताभ घर पुगेपछि तेजीले उनको गाला चड्काइन् । उनले पैसा चोरेको थाहा पाएपछि गाला चड्काएकी थिइन् ।

पछि हरिवंशले अमिताभलाई यसबारेमा सोध्दा उनले सबै कुरा बताए । पिताले उनलाई चोरी गर्नु राम्रो हुन्न भनी सम्झाएपछि अमिताभले यो कहिल्यै भुलेनन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ६, २०८०

दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x