मंसिर १०, २०८०
काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...
एजेन्सी - यदि तपाईंको पहिलो विवाह टुटेको छ भने दोस्रो विवाह सफल सम्भावना धेरै रहन्छ । दोस्रो विवाह गर्दासम्म तपाईंको वर्ष अलि धेरै बितिसकेको हुन्छ त्यसकारण तपाईं परिपक्क हुनुहुनेछ ।
तपाईं आफ्नो दोस्रो जीवनसाथीसँग धेरै बोल्नुहुनेछ र आफ्नो जीवनमा के चाहनुहुन्छ भन्ने कुराहरु पनि तपाईंलाई थाहा भइसक्नेछ ।
पहिलो विवाहबाट जन्मिएका सन्तानले तनाव दिन पनि सक्छन् । उनीहरुको लालनपालनमा कुनै पनि समय तयार हुनुपर्ने हुन्छ र आफ्नो बेडरुमको क्रियाकलापको व्यवस्था त्यहि अनुसारले मिलाउनुपर्ने हुन्छ ।
यद्यपी, यदि तपाईं फेरि विवाह बन्धनमा बाँधिन चाहनुहुन्छ भने तपाई र तपाईंको पार्टनरलाई सन्तानको बारेमा धेरै कुरा थाहा हुन्छ र विकएन्डमा तपाईंले जहिले पनि केहि नयाँ प्लान बनाउन सक्नुहुनेछ, एजेन्सीहरुले समाचारमा उल्लेख गरेका छन् ।
दोस्रो पटकमा के कुरामा वादविवाद गर्ने र के कुरामा नगर्ने भन्ने कुराको बारेमा तपाईं जानकार हुनुहुनेछ । तपाईंलाई के बोल्ने, कसरी बोल्ने र सम्मानपूर्वक अरुको भावनालाई कदर गरेर कसरी बोल्ने भन्ने कुरा पनि थाहा हुन्छ ।
दोस्रो विवाह पहिले गरिएका गल्तीहरु सच्याउने एउटा मौकाको रुपमा खडा भएको हुन्छ । पहिलो विवाहबाट तपाईंले धेरै कुराहरु थाहा पाउनुपर्ने हुन्छ र ती गल्तीहरुलाई फेरि नदोहोराउने प्रण पनि आफैँमा गर्नुपर्ने हुन्छ । दोस्रो विवाहले तपाईंलाई आफ्नो पार्टनरसँग भावनात्मक रुपमा नजिक गराउन मद्दत गर्छ । आफूलाई राम्रोसँग हेरबिचार गर्ने र आफ्नो लागि कोही छ भन्ने कुराको तपाईंलाई महसुस गराउँछ ।
काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...
१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीह...
महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो । रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...
घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...
काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...