×

NMB BANK
NIC ASIA

वैवाहिक जीवनलाई सुखी बनाउने उपाय यी हुन्

मंसिर १, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, १ मंसिर — वैवाहिक सम्बन्ध एकदमै संवेदनशील हुन्छ । यसलाई सम्हाल्नका लागि धेरै प्रयत्न गर्नुपर्छ । 

जति प्रयास गरेपनि वैवाहिक जीवनमा केही न केही समस्या आइहाल्छ । ती समस्याका समाधानका केही उपाय यहाँ हामी बताउँदैछौं । 

जानीनजानी गरिएका ससाना गल्तीले वैवाहिक जीवनमा अप्ठ्यारो स्थिति ल्याउँछ । 

श्रीमान् र श्रीमतीको सपना तथा महत्त्वाकांक्षाको टक्करले पनि वैवाहिक जीवन खराब बनाइदिन्छ । 

श्रीमान् श्रीमतीका बीचमा तेस्रो व्यक्तिले दख्खल दिँदा पनि सम्बन्धमा खराब असर पर्छ ।

एकअर्कालाई बुझ्ने र सम्मान गर्ने तथा निरन्तर संवाद गर्ने गर्दा पनि वैवाहिक सम्बन्ध सुमधुर रहन्छ । 

यसबाहेक केही शास्त्रीय तरिका अपनाउँदा पनि वैवाहिक सम्बन्धमा सकारात्मक असर पर्छ ।

पत्नीले जहिले पनि पतिको देब्रेतर्फ सुत्नुपर्छ । 

सुत्नका लागि बेग्लाबेग्लै सिरानी नभई एउटै लामो तकिया प्रयोग गर्नुहोला । 

दुईजनालाई बेग्लाबेग्लै सिरक प्रयोग नगर्नुस् ।  

शयनकक्षको रंग हल्का गुलाफी वा हल्का हरियो भएको राम्रो हुन्छ । गाढा रंगको प्रयोग गर्दै नगर्नुस् । पहेंलो वा पहेंलोजस्तो देखिने रंग कुनै हालतमा प्रयोग नगर्नुस् । 

शुक्रवार पतिपत्नीले एकसाथ फूल किन्नुस् । किन्दाखेरी सधैं गुलाफ वा सेतो फूल किन्नुस् । ती फूलहरूलाई ओछ्यानको टाउकोपट्टिको भागमा राख्नुस् । 

पतिपत्नीले सुत्दा पूर्व वा दक्षिण दिशातर्फ शिर राखेर सुत्नुस् । गोडातर्फ पानी बगेको ठूलो तस्वीर झुण्ड्याउनुस् । 

एजेन्सी
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् ।  ‘गो’ अर्थात् इन्द्रिय, र &...

मंसिर १०, २०८०

काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...

कात्तिक २८, २०८०

वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...

कात्तिक १९, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो ।  यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीह...

मंसिर ११, २०८०

जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...

मंसिर १६, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x