कात्तिक १४, २०७५
जर्मनी- जर्मनीका एक जना पूर्व नर्स नेल्स होएगेलले आफ्नो जिम्मेवारीमा रहेका १०० बिरामी मारेको मङ्गलबार स्वीकार गरेका छन् । जर्मनीको विश्वयुद्धपछिको इतिहासमा सबैभन्दा ठूलो मानिएको क्रमवद्धरूपमा भएको हत्याका आर...
काठमाडौं, ३ मंसिर — आगामी वर्ष अर्थात् सन् २०१८ मा विनाशकारी भूकम्पहरूको संख्यामा ठूलो वृद्धि हुनसक्ने वैज्ञानिकहरूले चेतावनी दिएका छन् । पृथ्वीको परिक्रमा गतिमा आएका परिवर्तनहरूका कारण तीव्र भूकम्पीय गतिविधि हुनसक्ने र यसले विशेषगरी घना जनसंख्या भएको उष्णकटिबन्धीय (ट्रपिकल) क्षेत्रमा असर पार्ने उनीहरू बताउँछन् ।
परिक्रमामा यस्ता परिवर्तनहरू साना भएपनि यिनले विशाल भूमिगत ऊर्जालाई बाहिर निकाल्ने वैज्ञानिकहरूको तर्क छ ।
पृथ्वीको परिक्रमा र भूकम्पीय गतिविधिबीचको सम्बन्धलाई अघिल्लो महिना एउटा पेपरमा उजागर गरिएको थियो । कोलोराडो विश्वविद्यालयका रोजर बिल्हाम र मोन्टाना विश्वविद्यालयकी रेबेका बेन्डिकले संयुक्त रूपमा जियोलोजिकल
सोसाइटी अफ अमेरिकाको वार्षिक बैठकमा प्रस्तुत गरेको पेपरमा यसको उल्लेख छ ।
आफ्नो अध्ययनमा बिल्हाम र बेन्डिकले सन् १९०० देखि अहिलेसम्म ७ म्याग्निट्युड वा त्यसमाथिका भूकम्पहरूलाई अवलोकन गरेका थिए ।
सन् २०१८ देखि वर्षको २० वटा विनाशकारी भूकम्पको सम्भावना रहेको उनीहरूको निष्कर्ष छ ।
एजेन्सी
जर्मनी- जर्मनीका एक जना पूर्व नर्स नेल्स होएगेलले आफ्नो जिम्मेवारीमा रहेका १०० बिरामी मारेको मङ्गलबार स्वीकार गरेका छन् । जर्मनीको विश्वयुद्धपछिको इतिहासमा सबैभन्दा ठूलो मानिएको क्रमवद्धरूपमा भएको हत्याका आर...
काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...
काठमाडौं — अमेरिकाको उत्तरी क्यारोलाइना पुगेको फ्लोरेन्स आँधीले गर्दा परेको भारी वर्षाका कारण सर्प र गोही बगेर शहर पसेका छन् । एक चिडियाखानाले ३८ वटा सर्प हराएको भन्दै मानिसहरूलाई सचेत रहन सल्ल...
जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...
कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ । चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् । सनु २०११ पछि नेतृत्वमा आएका किमको...
दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ । दोहामा भएको दुई दिन लाम...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...