×

NMB BANK
NIC ASIA

एनर्जी ड्रिंक लिने गर्नुभएको छ ? हानि गर्छ !

मंसिर १०, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, १० मंसिर — आजकलको व्यस्त जीवनशैलीमा मानिसहरू थकान मेटाउनका लागि एनर्जी ड्रिंक्स लिने गर्छन् । तर दिनदिनै एनर्जी ड्रिंक लिँदा स्वास्थ्यलाई हानि पुग्छ । एनर्जी ड्रिंकमा भएको चिनी, क्याफिन, खनिज र गैरपोषक पदार्थले शरीरमा रक्तचाप, मोटोपन, मुटुरोग र मिर्गौलाको समस्या ल्याउँछ । यसले शरीरलाई हुने नोक्सानी यस्ता छन् । 

मुटुरोग
दिनदिनै २५० मिलिलिटरभन्दा बढी एनर्जी ड्रिंक सेवन गर्दा रक्तप्रवाहमा समस्या आउने, मुटुरोग हुने र हृदयघात हुने सम्भावना हुन्छ । 

गर्भवती हुँदा
अठार वर्षभन्दा मुनिका मानिस अनि गर्भवती महिलाका लागि एनर्जी ड्रिंक हानिकारक हुन्छ ।

मधुमेह
एनर्जी ड्रिंकमा भएको क्याफिनका कारण मधुमेहको खतरा बढ्छ । 

माइग्रेन
अत्यधिक एनर्जी ड्रिंक लिँदा टाउको दुख्ने, मुटुको धडकन बढ्ने , पसिना आउने, हातगोडा काँप्ने र आत्तिने समस्या आउँछ । यसले माइग्रेनको समस्या पनि गराउन सक्छ । 

मानसिक समस्या
यसमा भएको हानिकारक तत्त्वले अनिद्रा, डिप्रेसन, तनाव र नर्भसनेस उत्पन्न गराएर दिमागमा खराब असर पार्छ । 

एजेन्सी

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x