×

NMB BANK
NIC ASIA

औषधीय गुण भएको यस्तो फलफूल जसले दिन्छ फाइदै फाइदा

मंसिर ११, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

फलफूलमा मानिसका लागि आवश्यक भिटामिन र अन्य पोसक तत्व पाइन्छ । पोषक तत्वका साथै फलफूलहरुमा औषधिका गुणहरु समेत रहेका हुन्छन् । जसको नियमित सेवन गर्नाले विभिन्न खालका रोगसँग लड्ने क्षमतामा वृद्धि हुन जान्छ । 

Muktinath Bank

जसमध्ये स्याउ सवैभन्दा बढी भिटामिन र खनिज पदार्थ भएको फलफूल हो । स्याउमा पौष्टिक तत्वकोका साथै औषधिय गुणपनि भरपुर मात्रामा  रहेको हुन्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कस्ता छन् गुण


Advertisment
Nabil box
Kumari

स्याउमा पाइने मलिक एसिड र अन्य एसिडले शरीरका जोर्नीहरु दुख्ने समस्यक कम हुन्छ । 

Vianet communication
Laxmi Bank

स्याउको सेवनले पाचन प्रकियामा समेत सहायता पुग्छ । 

स्याउको नियमित सेवन गर्नाले ब्रोङ्काइटिस र लहरे खोकी हुनबाट जोगाउँछ।

पाकेको स्याउ वा यसको रस नियमित खाएमा पुरानो कब्जियत निको हुन सक्छ।

स्याउको नियमित सेवनले रक्तचाप सन्तुलित राख्न मद्दत गर्छ । 

.स्याउमा भएको मलिक एसिडले रगतबाट बिकार पदार्थ निकाली रगत सफा पार्न सहयोग गर्छ ।

आखाँ सुन्निएको अथवा इन्फेक्सन भएको बेला स्याउको रसले आखाँ सफा गरेमा आराम मिल्छ । 

काँचो अथवा बेक गरेको स्याउ नियमित सेवन गर्नाले छातिको दुखाइ कम हुन्छ

स्याउनको नियमित सेवनले मिर्गौला जोगाउन सहयोग गर्छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x