×

NMB BANK
NIC ASIA

कानको फोहोरले बताइदिन्छ तपाईंको रोग

मंसिर ११, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ११ मंसिर — कानमा जम्ने फोहोरलाई व्याक्स वा सेरुमेन भनिन्छ । यो फ्याट्टी एसिड, स्क्वालिन र अल्कोहलबाट बनेको हुन्छ । यी रसायनहरूका कारण कानमा भएको व्याक्सले कानलाई ब्याक्टेरिया र फंगस आदिको संक्रमणबाट बचाउँछ । कानमा भएको व्याक्सका अनेकौं रंग हुन्छन् जसले तपाईंलाई स्वास्थ्यसम्बन्धी जानकारी दिन्छन् । 

खैरो
धूलोमैलोमा भएको प्रदूषणका कारण कानको व्याक्स खैरो हुन्छ । डराउनुपर्दैन । 

रगतको दाग
कान सफा गर्दा रगत आएमा कानको जालीमा प्वाल छ । यसले तपाईंलाई ओटाईटिस हुन सक्छ । 

गाढा रंग
कानबाट गाढा रंगको व्याक्स निस्केको छ भने तपाईं शारीरिक तनावमा भएको लक्षण हो । तपाईंले शान्त वातावरणमा समय बिताउनुपर्छ । 

कालो रंग
कालो रंगले तपाईंलाई फंगसको संक्रमण भएको अर्थ दिन्छ । तपाईंले तत्कालै चिकित्सकको सल्लाह लिनुपर्छ । 

सेतो रंग
यसको अर्थ तपाईंको शरीरमा भिटामिन र मिनरल विशेषगरी कपरको कमी छ । तपाईंले आहारमा दाना र ओट्स समावेश गर्नुभए राम्रो हुन्छ । 

दुर्गन्ध भएको व्याक्स
व्याक्सबाट दुर्गन्ध आएमा कानको मध्यभागमा संक्रमण भएको अर्थ लाग्छ । यसका लागि तपाईंले चिकित्सकको सल्लाह लिनुपर्छ । 

तरल व्याक्स
कानबाट तरल किसिमको व्याक्स आइरहेको छ भने कानमा इन्फ्लाम्मेसनको सम्भावना हुन्छ । चिकित्सकको परामर्श लिनुस् । 

सुक्खा व्याक्स
सुक्खा व्याक्सले तपाईंले शरीरमा फ्याटको कमी भएको देखाउँछ । छालासम्बन्धी रोग यसको कारण हुनसक्छ ।

एजेन्सी
 

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x