×

NMB BANK
NIC ASIA

खानामा फाइबरको कमी भएमा यी कुरा खानुस् !

मंसिर १४, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, १४ मंसिर — खानामा फाइबर हुनु जरूरी हुन्छ । त्यसैले फाइबर प्रशस्त भएको खानेकुरा लिनु आवश्यक हुन्छ । महिलाहरूका लागि दिनदिनै खानामा २५ ग्राम फाइबर जरूरी हुन्छ भने पुरुषका लागि ४० ग्राम फाइबर चाहिन्छ । 

आहारमा फाइबर कम हुँदा कब्जियतको समस्या हुन्छ र शरीरमा पानीको पनि कमी हुन्छ । अनि रगतमा चिनी र कोलेस्ट्रोलको स्तर बढ्छ । आन्द्रालाई पीडा हुन्छ । 

फाइबरको कमी हटाउनका लागि आहारमा यी भोज्यपदार्थहरू संलग्न गर्नुपर्छ । 

दाल
दालमा प्रशस्त फाइबर हुन्छ र यसले तपाईंको पाचनप्रणालीलाई दुरुस्त राख्छ । कब्जियतको समस्या पनि हुन पाउँदैन । 

मकै
प्रचूर मात्रामा फाइबर चाहिएमा मकै सेवन गर्न थाल्नुस् । एउटा मकैले चार ग्राम फाइबर दिलाउँछ । 

हरिया सागपात
हरिया सागपातमा फाइबर प्रचूर मात्रामा हुन्छ । दिनदिनै हरिया सागपात खाने गर्नुस् । 

फल
स्याउ र नास्पाती जस्ता फललाई बोक्रैसहित खाँदा शरीरलाई पानीका साथै फाइबर पनि प्रचूर मात्रामा प्राप्त हुन्छ । बिहानै फलको सेवन गर्दा बढी फाइदा हुन्छ । फलको रस पनि स्वास्थ्यका लागि राम्रो हुन्छ तर फाइबर धेरै चाहिएमा फल खानु नै राम्रो विकल्प हो । 

ब्राउन राइस
भात खान मन पर्छ भने सेतो चामलको ठाउँमा ब्राउन राइस खान शुरु गर्नुस् । रोटी पनि आँटाकै खानुस्, मैदाको होइन । यसले शरीरमा नोक्सानी हुनबाट बचाउँछ । 

ओटमील 
ओटमीलमा भएको बीटा–ग्लुकोनले विशेष प्रकारको फाइबर दिन्छ । यसले शरीरमा फाइबरको कमी हटाउँछ र कोलेस्ट्रोल स्तर पनि नियन्त्रणमा राख्छ अनि शरीरको रोगप्रतिरोधक क्षमता बढाउँछ । 
निरोगी रहनका लागि फाइबरयुक्त खाद्यपदार्थमा जोड दिनुहोस् । 

एजेन्सी
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x