×

NMB BANK
NIC ASIA

प्रेमी जोडीबीचको उमेरको भिन्नताले कत्तिको असर पार्छ ?

मंसिर १५, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, १५ मंसिर — प्रेम एक सुन्दर भावना हो र यसलाई अनुभव गरेर मात्र बुझिन्छ । तपाईंको मनमा कसैप्रति यस्तो अनुभव पलायो भने तपाईंलाई उसको हरेक कुरा राम्रो लाग्छ । 

तपाईंले उक्त व्यक्तिलाई जीवनको महत्त्वपूर्ण हिस्सा बनाउनुहुन्छ । उससँग जीवनका हरेक सानाठूला कुरा शेयर गर्न थाल्नुहुन्छ । अनि तपाईंहरू एकअर्काको प्रेममा यसरी डुब्नुहुन्छ कि तपाईं र पार्टनरको उमेरको भिन्नतालाई पनि वास्ता गर्नुहुन्न । 

हाम्रो समाजमा विवाहका लागि महिलाको उमेर पुरुषको भन्दा सानो हुनुपर्ने मान्यता छ । तर कुनै सम्बन्धमा केटा चाहिँ केटीभन्दा सानो र केटा र केटीबीचको उमेर निकै फरक भयो भने के होला ? 

धेरैजसो मानिस कुनै व्यक्तिले आफूभन्दा निकै ठूलो उमेरको व्यक्तिलाई बिहे गर्दा पैसा नै कारण भएको मान्छन् । तर वास्तविकता यस्तो नहुन सक्छ । तपाईंको पार्टनरसँग उमेरमा धेरै भिन्नता छ भनेपनि उससँग खुशी हुनुहुन्छ भने समाजको वास्ता गरिरहनुपर्दैन । 

तर केटा र केटीका बीच उमेरमा धेरै भिन्नता भएमा अनि उनीहरूको मच्योरिटी लेभल बराबर नभएमा सम्बन्धमा तनाव बढ्न सक्छ । पार्टनरका बीच उमेरमा धेरै भिन्नता हुँदा सोचमा अन्तर हुन्छ । यसले परिवारमा पनि असर पार्नसक्छ । 

उमेरले कुनै पनि सम्बन्धलाई छेक्दैन । प्रेमभन्दा ठूलो कुरा उमेर होइन । एकअर्काको मनमा एकअर्काप्रति प्रेम, विश्वास र सम्मान छ भने तपाईंको सम्बन्धमा तिक्तता आउन पाउँदैन । 

तपाईं आफू र आफ्नो पार्टनरबीच उमेरको अन्तरलाई निर्णायक बन्न नदिनुस् । बरू आफ्नो सम्बन्धलाई अझ राम्रो बनाउनतिर लाग्नुस् ।

एजेन्सी
 

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x