×

NMB BANK
NIC ASIA

दिनदिनै खानुस् भुटेको बदाम, स्वास्थ्यलाई हुनेछ अनेकौं फाइदा

मंसिर १७, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, १७ मंसिर — बदाम खान मीठो हुन्छ अनि बदामलाई भिजाएर पछि भुटेर दिनदिनै खाँदा स्वास्थ्यसम्बन्धी अनेकौं समस्या पनि समाधान हुन्छन् । दिनदिनै तीनवटा भुटेको बदाम खाँदा रक्तचाप र मोटोपन नियन्त्रणमा रहन्छ ।
यसमा भएको मिनरल, भिटामिन र फाइबरले दिमाग तीखो बनाउँछ अनि छाला पनि सुन्दर हुन्छ । 

स्वस्थ एन्जाइम
भुटेको बदाम खाँदा अक्सिजनलाई शरीरसम्म पु–याउने एन्जाइम स्वस्थ रहन्छ । दिनदिनै खाली पेट भुटेको बदाम खाँदा शरीरलाई फाइदा पुग्छ । 

पोषक तत्त्व
बदामले शरीरमा पोषक तत्त्वहरूलाई सोस्न मद्दत गर्छ । यसमा भएका मिनरलहरूले शरीरमा पोषण बढाउँछन् । 

रोगप्रतिरोधक क्षमतामा वृद्धि
बदाममा भएका एन्टीअक्सिडेन्टले शरीरलाई अनेकौं रोगबाट सुरक्षित राख्छ । 

पाचनतन्त्र
बदामले पाचनप्रणालीलाई पनि ठीक राख्छ । यसले एन्जाइमलाई सक्रिय बनाएर पाचन बलियो बनाउँछ । 

मुटु
शरीरमा कोलेस्ट्रोल बन्न पाउँदैन बदामको सेवन गर्दा । यसमा भएका गुणहरूका कारण मुटुरोग लाग्न पाउँदैन ।

Muktinath Bank

यसरी भुट्नुस् बदाम
सबभन्दा पहिला दुई कप पानी उमाल्नुस् । त्यसपछि पानीलाई एउटा भाँडोमा खन्याएर त्यसमा तीनवटा बदाम राख्नुस् । 

त्यो पानीमा बदाम रातभरि भिजाउनुस् । 

त्यो बदाम भोलिपल्ट निकालेर पाँच मिनेटसम्म भुट्नुस् । 

यस्तो भुटेको बदाम खाँदा स्वास्थ्य राम्रो हुन्छ । 

एजेन्सी
 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x