×

NMB BANK
NIC ASIA

परदेशीको वास्तविक पीडामा आधारित गीत “रुने मन छ धोको फेरेर” (भिडियो सहित)

मंसिर १७, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, १७ मंसिर — प्रेम संगित म्युजिक प्रालीको प्रस्तुतिमा दर्जा लामा र रोशन तामाङको लोकदोहोरी एल्बम “रुने मन छ धोको फेरेर ” बजारमा आजबाट आएको छ । गायक दिपक थापा मगर र गायिका रोजी तामाङको लोकदोहोरी एल्बम “रुने मन छ धोको फेरेर ” मा बैदेशिक रोजगारीमा गएका युवाहरुको बास्तविक कथालाई समेटने प्रयास गरिएको छ ।

Muktinath Bank

मौलिक सिर्जना र मनभरिका वियोगान्त र भावुक भावहरुलाई गितमा समेटने प्रयास गरिएको छ । धन कमाउने सपनामा सात समुन्द्र पारि गएर भोगेका पिडा र परिवारबाट विछोड हुनुपर्दाको पिडालाई मार्मिक रुपमा समेटिएको छ । परिवारका सदस्यको अभावमा विदेशी भुमिमा भोग्नुपरेका पिडालाई आफन्त हरुमाझँमा बसेर पोख्न को लागी गायक आतुर रहेका छन । गाउँ घरमा आफना प्रेमीको अभावमा जिन्दगी भोगाईका पलहरु ब्यक्त गायिका पनि आतुर रहेकि छन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आम दर्शक श्रोताको माग बमोजिम जिवनको भोगाईमा आधारित भएको तयार पारिएको गितमा मौलिकतामा विशेष रुपमा जोड दिइएको छ । एलिजा थिङ , बाङतेनको शब्द , दिपक थापा मगरको “रुने मन छ धोको फेरेर ”मा संगित रहेको छ ।सागर गौतमको छायाँकन, रमित ओेलीको सम्पादन , काजिस श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । “रुने मन छ धोको फेरेर ” मा प्रेम ,सर्मिला ,अतिक , एलिशन को अभिनय रहेको छ ।


Advertisment
Nabil box
Kumari

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
पुस २७, २०८०

ओमनको साङ्गीतिक कार्यक्रम सकेर फर्किएकी गायिका रचना रिमाल देशभित्रका मेला–महोत्सवमा व्यस्त हुन थालेकी छिन् ।  विदेशको कार्यक्रम सकेर फर्किएसँगै केही गीत रेकर्ड गराएकी उनी फेरि महोत्सवमा पुग्न थालेकी...

मंसिर १४, २०८०

हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...

मंसिर २९, २०८०

लोकदोहोरी र आधुनिक गीतमा रुचाइएका गीतकार एवं संगीतकार राजकुमार बगरको स्वरमा ‘आँखैमा थियौ सानु’ बोलको गीत सार्वजनिक गरिएको छ ।  बगरकै शब्द एवं संगीत रहेको गीतमा उनीसँगै चर्चित गायिका...

मंसिर ९, २०८०

बलिउडमा कलाकारको पारिश्रमिकलाई लिएर निकै चर्चा हुन्छ । विशेषगरी चलचित्रका स्टारहरूको पारिश्रमिकबारे सञ्चारमाध्यममा प्रशस्त समाचार बन्छन् ।  नेपालमा पनि बेलाबेलामा चलचित्रका स्टार कलाकारहरूको पारिश्रम...

कात्तिक १९, २०८०

साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् ।  थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...

फागुन ८, २०८०

लोक गायक अर्जुन सापकोटाका अफिसियल प्रायः गीतले स्रोता–दर्शकको माया पाउने गरेका छन् ।  उनले तीन साताअघि शान्तिश्री परियारसँगको स्वरमा सार्वजनिक गरेको ‘न सोध पिर के को ?’ले युट्युबमा ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x