×

NMB BANK
NIC ASIA

काठमाडौंमा विवेकशील साझाका उम्मेदवारले कहाँ कति भोट पाए ?

मंसिर २३, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं २३ मंसिर– आफूलाई बैकल्किप राजनीतिको धारको दावी गर्ने विवेकशील साझा पार्टीले काठमाडौं उपत्यकामा 'सम्मानजनक' मात्र भोट पाएको छ ।

Muktinath Bank

यसपटक राष्ट्रिय दल बन्ने र अर्को चुनावमा सरकारको नेतृत्वगर्ने दावी गरेको विवेकशील साझा पार्टी राष्ट्रिय दल बन्नबाट चुकेको छ । अब समानुपातिक तर्फबाट संसदमा पुग्ने उसको धोको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चुनाव प्रचार प्रसारका क्रममा निकै उत्साहित बनेका विवेकशील साझा पार्टीका प्रतिनिधि सभाका उम्मेदवारहरुले काठमडौंको कुनै पनि निर्वाचन क्षेत्रमा विजयी पाप्त गर्न सकेनन् । तर सम्मानजनक मत पाएका छन् । 


Advertisment
Nabil box
Kumari

उम्मेदवारी दर्ता देखि नै उत्साहका प्रचारप्रसारमा लागेका विवेकशील पार्टीका उम्मेदवारले आफुहरुको जीत सुनिश्चित भएको दावी गर्दै आएका थिए । तर मतपरिणामले भने विवेकशीलले सोचेको जस्तो मत परिणाम पाप्त गर्न सकेन ।

Vianet communication
Laxmi Bank

‘मैले चुनाव जित्नेमा तपाइलाइं शका लाग्छ ?’ सुवुनाले चुनाव प्रचारका शिलशिलामा लोकान्तरसँगको कुराकानीमा भनेकी थिइन् । 

काठमडौं क्षेत्र नंबर १ मा सेलिब्रेटि उम्मेदवार बनेका रवीन्द्र मिश्र, क्षेत्र नंबर २ मा सूर्यराज आचार्य, क्षेत्र नंबर ३ मा सुमित्रा सिहं लामा, क्षेत्र नंबर ४ मा सुवुना बस्नेत, क्षेत्र नंबर ५ मा उज्वल बहादुर थापा, क्षेत्र नंबर ६ मा रमेश चितुवाल, क्षेत्र नंबर ७ मा अनुपा श्रेष्ठ, क्षेत्र नंबर ८ पुकार बम,क्षेत्र नंबर ९ मा मिलन पाण्डे र क्षेत्र नंबर १० मा प्रदीप ढकालले उम्मेदवारी दिए थिए ।

मत गणना सकिएको काठमडौं क्षेत्र नंबर १,२,३,४,८ र ९ मा विवेकशिलसाझाको अन्तिम मत परिणामा यस्तो छ :

काठमडौं क्षेत्र नंबर १, रविन्द्र मिश्र : १० हजार १ सय १८ मत 

काठमाडौं क्षेत्र नंबर २, सूर्यराज आचार्य : ४ हजार ९ सय २७

काठमाडौं क्षेत्र नम्बर ३,सुमित्रा सिहं लामा : २ हजार २ सय ५

काठमाडौं क्षेत्र नंबर ४,सुवुना बस्नेत : ३ हजार ४० 

काठमाडौं क्षेत्र नम्बर ८, पुकार बम : ४ हजार ४ सय १४

काठमाडौं क्षेत्र नम्बर ९, मिलन पाण्डेः  ४ हजार ९ सय ४६ मत 

यस्तै काठमडौं क्षेत्र नंबर ५,६,७ र १० को मतगणना जारी रहेको छ ।

अहिले सम्मको मतपरिणाम अनुसार सो निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका विवेकशिलका उम्मेदवारहरुको मत यस्तो छ 

काठमाडौं क्षेत्र नम्बर ५, उज्वल बहादुर थापा : ८ सय ४ मत (मतगणना जारी )

काठमाडौं क्षेत्र नम्बर ६,रमेश चिलुवाल : १७ सय ९५(मतगणना जारी )

काठमाडौं क्षेत्र नम्बर ७, अनुपा श्रेष्ठ : ६ सय ५२ (मतगणना जारी )

काठमाडौं क्षेत्र नम्बर १०, प्रदीप ढकालः १५ सय १४ (मतगणना जारी )

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x