चर्चित पूर्वप्रहरी  नवराजको कति आयो मत ?

ललितपुर क्षेत्र नं. नवराज सिलवालले ११ हजार ३ सय १४ मत ल्याई अग्रता हासिल गरेका छन् । निकटम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका उदय शम्शेर राणाले ९ हजार ३ सय ९२ मत पाएका छन् ।

मंसिर २३, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस