महामन्त्री शशांक सहित नवलपुरका दुवै क्षेत्रमा कांग्रेसको अग्रता, कसको भोट कति ?

नवलपुर २३ मंसिर– पूर्वी नवलपरासीको नवलपुर क्षेत्रका दुइवटै निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसले अग्रता लिएको छ ।

क्षेत्र नम्बर एकमा कांग्रेस महामन्त्री डा शशांक कोइराला प्रतिद्वन्दी भविश्वर पराजुली भन्दा झण्डै ४ हजार मतले अगाडी छन् ।

शनिवार दिउसो सम्मको मतगणनामा अपडेट यस्तो छ:

नवलपुर १

डा शशांक कोइराला रुख १२२३८
भबिसोर पराजुली हसिया हथौडा ८४८०
 

नवलपुर २
बिष्णु कार्की रुख १००४४
तिलक महत सुर्य ८८६४  

मंसिर २३, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस